Posted by: Rahuldai February 10, 2008
चौतारी -९९
Login in to Rate this Post:     0       ?        
तारेमाम् गाम्लेहरु!
नयाँ चौतारीमा नयाँ जदौ!
यसपाली पनि बोर् फस् हुन सकिन। रिट्ठे पट्ठोले ठुलै षडयन्त्र गरी नयाँ चौतारी बनाए छ। जसरी होस् ठुल्दाई बोर् फस् नहोस् भन्ने एक सुत्रीय ग्रायण्ड डिजाइन बनाएको जसो लागो। फेरि यो बुढोले आषिश दिएन भन्ने होला, लौ रिट्ठे- सधैं रिट्ठे सान् को ज्यान उफ्रने सक्ने होस्।
Read Full Discussion Thread for this article