Posted by: ritthe February 9, 2008
-- चौतारी - ९८ --
Login in to Rate this Post:     0       ?        
बिर्ख्या मोजा रे? लौ न तो किक्रिक्क पर्या खुट्टाँ नि तेत्रो मोजा आट्छ र भन्या? लोल
मर्या मुसा जस्तै के गनायो अघी देखी भन्या त बिर्ख्या मोजा रछ
लहरे लु लम्बु को गीत लगाउ अब

Read Full Discussion Thread for this article