Posted by: somewhereondearth February 9, 2008
-- चौतारी - ९८ --
Login in to Rate this Post:     0       ?        
नाई आफुलाई पेट बटारेर कस्तो भा छ, त्यो रिठ्ठे लाई तिमि नै पकाउ चिया ।
जतन ले राख्न पर्छ नि मिस्रि को पोको । खालि उफ्रिदै ठिक्क छ ।
म त लागे काल्ना तिर  । बरु तिमी गोबर सोहोर्दै गर । म आएर गाईलाई खोले दिम्ला ।
Read Full Discussion Thread for this article