Posted by: somewhereondearth February 9, 2008
-- चौतारी - ९८ --
Login in to Rate this Post:     0       ?        
आफ्नामा शनिबारको दिन, सुत्ने बेला हुन लाग्यो,
यि पाताल लोक का गाम्ले हरु कति सुत्न सकेका हुन् । ए उठन हो । एसो बात मारम ।  छुट्टि को दिन एसो कौडा हानम भनेको सबै भुस ।
लौ उठ उठ, घाम माथि डाँडा मा पुगे !!!
Read Full Discussion Thread for this article