Posted by: NayaSadak February 8, 2008
ANA Convention- Baltimore
Login in to Rate this Post:     0       ?        
घर , स्कुल र टोल मा असल आचरण सिकेको भए लाज भाड लेखदैन थियो होला । सबै सन्स्कारको खेल हो। यि तिनै मद्दे का हुन जो , कालो छाला देखना साथ् हे मर्सिया भनी हाल्नु पर्ने । एस्ताको मुख लाग्नु भए मा एस्ताले 'आफ्नै बिस्टाले " तपाईं तिर हिर्काउदछन । बौद्दिक्ताले जित्न नस्क्ने भए पछी अप्सब्द र लाज्भाड ले जित्न खोज्दछन । छिमेकी र टोले हरु धुक्क सँग बस्न पाएका होलान। आँफैले 'सिङ्ह" उपाधी राख्न पनि पछाडि पर्दैनन।   बिग छ बाँदरहरुको भन्ने कबिता रिजाल जिले कुनै बेला बाचन गर्नु भएको थियो , ठ्याक्कै मिल्न आयो उक्त कबिताको नायकसँग।
Read Full Discussion Thread for this article