Posted by: Birkhe_Maila February 8, 2008
-- चौतारी - ९८ --
Login in to Rate this Post:     0       ?        

हन ए हर्के तो सुर्तीमा चुना अलि थोरै हालेर माड है, आफ्नु त फेरि चुनाले एक तह छाला सपै सुल्क्यार ४ दिन भात खान हुँदैन चर्याएर फेरि। खोइ खोइ तिमीसित दोटा गम्छा रेछ एउटा एता मिल्काउ त, एसो यो छपनीमा धुलो फुकेर तेइ गम्छा ओछ्याएर बस्नु परो! खोइ अरु कता लागे??

आज ठूली  र ठूल्दाई को भ्याइनभ्याइ छ जस्तो छ!

Last edited: 08-Feb-08 02:04 PM
Read Full Discussion Thread for this article