Posted by: Birkhe_Maila February 8, 2008
-- चौतारी - ९८ --
Login in to Rate this Post:     0       ?        

ल हेर हेर हेर! एक छिन म बुडो एसो बारीतिर के गा थेँ भुराभुरिहरुले एता कान्ड मच्चाई सकेछन्।

एक्ले साइँलो नि आ रेछन् चौतारीआँ! उइले उइले पल्लो गामतिर कुरा अर्ने एक्ले साइँला परे कि अर्कै हुन? के जाति नामको हिज्जे त फरक अस्तो लाउछ मलाई! साइँला त साइँलै हो हैन?

हाहाहाहा सोमेले चित्रेको चर्तिकला सुनाइदेछ! हाउँरो चित्रे नि फेरि अनपारको मुन्छे हो, तो जाबो टुप्पिमा के मेउदि सेउदि लाम्न पर्या नि बिनासित्तमा!

Read Full Discussion Thread for this article