Posted by: somewhereondearth February 8, 2008
-- चौतारी - ९८ --
Login in to Rate this Post:     0       ?        
एक बाजि को कुरा हो,
पारि खेतमा बिष्टिनि बजै मकै छर्दै थिइन रे । 
चित्रे अम्रिका भन्ने गाम जाने भनेर कुरो चलेको रहेछ ।
बिसा पाएसि गाम गाम  सुत बुत लाएर कालो चुस्मा लाएर, घुम्थो रे, जिम्माल बाले भनेका ।
'हालाउ, गाम्ले व्युरि, ह्याउ यु दुइन्ंङ्ग ' भनेर सोध्धै हिड्ने ।

जति नै मुर्डन बएनि, बाको डरले टुप्पि छिनाउन सकेको रहेनछ । कियाप लार छोप्थो रे ।
बिष्टिनि बुढिले बाबु, मेदि लाउँने । मेरा बुढाले आसाम बाट पठाएको राम्रो छ । भनेर दाउ हालिछन् । लोभि हाम्रो चित्रे मानि हालेछ ।

बुढिले घर लिप्न भनेर राखेको आलो गोबर, मेहेन्दि भन्दै लाइदिछन् । चित्रै ४ घन्ट सम्म रंग आँउछ भनेर टाउको मा गुबर सुकाएर बसेको थियो रे ।।।।।

कुरा सुनेको हो । लागे पागे गुडिया को दोष ्

Read Full Discussion Thread for this article