Posted by: ritthe February 8, 2008
-- चौतारी - ९८ --
Login in to Rate this Post:     0       ?        

लौ झन मैले अघी सुरुमै 'हाइ' भन्या देखेनौ क्या हो उफ्री?
नमस्ते, हाइ, तारेमाम, जदौ सबै मान्छे अनुसारको हुन्छ क्या मेरो
ठुल्दाइलाई देखेपछी नमस्ते भन्नै आउँदैन, तारेमाम लेखिहाल्छ हातले आँफै
तेस्तै ठुलिलाई देख्यो भने तारेमाम भन्न आउँदैन, 'दर्शन', 'नमस्ते' भन्न आउछ
चित्रेलाई, 'चित्रे पाट व्हाट अप?' भन्न आउछ
उफ्रीलाई 'हाइ' भनेको तेइ भ'र
जिम्माल बा लाई जदौ भन्न आउछ

सुन्तले पाट लाई नि जदौ, नमस्ते भन्न आउछ


Read Full Discussion Thread for this article