Posted by: SurNaTal February 8, 2008
-- चौतारी - ९८ --
Login in to Rate this Post:     0       ?        

आज कोही कोही किन उफ्री पाफ्री गर्न नझुल्केका हुन कुन्नी?

सोमे र एक्ले जि हरुलाई मेरो पनि स्वागत।

दिप ज्यु पनि पाल्नु होला कि अवत, चौतारीमा आज अलिक बहार आको रहेछ।

कि कसो उफ्री?

नमस्ते फर्काए है

म ठीक छु ठुली
ठुली पनि बिजी भएर ब्यस्त रे? तरकारी किन्ने को ताँती छ कि कसो?

Read Full Discussion Thread for this article