Posted by: world_map February 8, 2008
Login in to Rate this Post:
0
?
उफ्री, झिल्केलाइ नि तारेमाम्!
ए सोमे सोम! साँच्चै हो हाम्रो गिर्जाघर हजुरबाले त्यसो भनिस्या? मलाइ नै नसोधि त्यस्तो निर्णय लिएका बुडाले!
पैले उसैको काटोस् न टुप्पी, बडो अर्का टुप्पी काट्ने भन्छन् बाऽऽ!