Posted by: world_map February 8, 2008
-- चौतारी - ९८ --
Login in to Rate this Post:     0       ?        

ओ गालब ब्रो, 
काँ मलाइ जिम्मा दिइराको स्वस्थानीको? 
मैले नि सन्यास लिएँ। 
अस्ति सम्म त ग्वाँचू बाजेले चौतारीको जरा खोतलखातल पारेर पोहोरसाल तिम्ले लेख्या स्वस्थानी किताब भेट्टाएर
त्यसैबाट टाँस्थ्यो, अहिले त ग्वाँचू बाजे आफैं जरामुनि बिलाए जस्तो छ!

शुभ, शुभ प्रभात!

Read Full Discussion Thread for this article