Posted by: Rahuldai February 7, 2008
-- चौतारी - ९८ --
Login in to Rate this Post:     0       ?        
हाहाह् बिर्खे बा को ब्याकरणको पाठ नि पढियो। दिन रमाइलो संगै बित्यो भन्नु पर्‍यो।
सारङ्गी रेटौला, मौका मिले फेरि भेटौला।  भोलि बिहानै खैर्‍या भाराभुरीलाई खोक्नु छ, त्यसैले चौतारी प्रबेश ढिलो हुने पूर्ब सूचना जारी गरेको छु।
टिरेनको ट्याम् भयो, तारेमाम्।
Read Full Discussion Thread for this article