Posted by: Rahuldai February 7, 2008
-- चौतारी - ९८ --
Login in to Rate this Post:     0       ?        

चिलिम कल्याण समाज
केन्द्रिय कार्यालय
चौतारी बगैंचा।

जे पायो तेही मा बिरोध कार्यक्रमको भ्रममा नपर्न अपिल।


संबिधान सभाको नाममा धान सभा गरी आफ्नो भकारी भर्ने कुनियत सहित बिभिन्न हुलुस् एवं दाम सभा गर्ने भनी सर्बसाधारण सोझा सिधा-बाङ्गातिङ्गा सबैमा भ्रममा नपर्न हुन चिलिम कल्याण समाज अपिल गर्दछ।
चिलिम जस्तो पबित्र बिषयको मान मर्यादालाई खलल पर्ने गरी उक्त वक्तब्य जारी भएकोमा खेद प्रकट गर्दछ। फिलिम भन्दा राम्रो चिलिम भन्ने नारालाई गगनभेदी बनाऔं।

Read Full Discussion Thread for this article