Posted by: ritthe February 7, 2008
Login in to Rate this Post:
0
?
लौ जिम्माललाई नि सदस्यता चाहिएछ, लौ निवेदन चाँही छोडि राखौ अहिले हाम्रो हाकिम सा'ब (राहुलभाइ राजभण्डारी)
स्वयम आँफै चिलिम बिरेक मा मस्त हुनु भएको ले वहाँ आउन साथ तपाईंको निवेदन माथि नजर अन्दाज गर्दै स्विक्रित
अस्विक्रित भएको खबर यहाँ टास्ने छौ, तर अहिलेलाई निवेदनको साथमा सदस्यता सुल्क $२५ मेरो पे पाल अकाउन्टमा ट्रान्स्फर गरिदिनु होला !
धन्यवाद !