Posted by: Birkhe_Maila February 7, 2008
Login in to Rate this Post:
0
?
कथा राम्रो छ! केहि सत्यता कतै देखेर लेखेको जस्तो छ!
मलाई चाहिँ माथिल्लो अनुक्षेद लेखेर अन्त्यमा लेखेको यो वाक्यले छोयो, साँच्चिकै कथा हैन लेखकको आफ्नै अन्तरमन बोल्या जस्तो-
"त्यति बेला को मेरो त्यो आत्मबिस्वास ऐले आएर मैले खोजनै पर्ने गरि हराएको छ -- मलाइ ऐले कसैले भन्दैन " चुप लाग ठुला मान्छे ले बोलेको ठाउमा केटा केटि भएर प्वाक्क बोल्नु हुदैन! " तै पनि जब भाग्य को कुरा उठ्छ म आफै चुप हुन्छ।"
गुड!
फेरि म बुढो बोल्या ठाउँमा प्वाक्क नबोल्नु नि