Posted by: Rahuldai February 7, 2008
-- चौतारी - ९८ --
Login in to Rate this Post:     0       ?        
ओहे लहरे बौचा! एक दिन सहभागीता कमा भयो भन्दैमा कार्यक्रम बन्द गर्न पाईन्छ? पाइदैन। हिजो सबै जना ब्यस्त, कतै कतै अस्तब्यस्त। आज आउँला नि भएर मस्त। एकै दिन मा हार मान्ने बौचा  ले अब खै के केटी पाउला? लरकी पाउन त हजार बार धाउन पर्छ। एकै दिन मा लोप पर्नु पर्ने जस्तो, लहरेलाई । एक दिनमा लोप होइन लोप्पा चाँही पाइएला।
Read Full Discussion Thread for this article