Posted by: PallaGhareAntare February 6, 2008
Login in to Rate this Post:
0
?
ए लौन फेरि यो १०० ओँ अंक आई सक्यो बाबै क्यार्नि होला अब? उबेलाँ स्वर्ण जयन्ती कि के जाति हुँदा त कनिकुथी मतला न'भा गजल खोकेर काम चलाईया थ्यो, अबको पालि के खोक्ने होला लौ।
फेरि यो ९८ ओँ अंक नि आधि पुगि सक्यो। ए चित्रे लौ त्यो शुरु देखिका राती राती सुनेका एउटा एउटा गीतका पोस्टिङ जति सप्पै उडाउन मिल्दैन भन्या? यस्लाई र ९९ ओँ अंकलाई तन्काउनु परो के, सोच्ने ट्याम चाइयो नि। तिम्रो मुड चलाउन के गर्नु पर्च लौ भन बरु।
लहरे नि दर्जनका हिसाबले नराख बा आज देखि गीत अलि दिन। तो १०१ अंक देखि राख्लाउ जत्ति राखे नि। बरु राख्नै परे अस्ति चित्रेले सि'का जस्तै एउटै पोस्टिङा तिम्रा दर्जन गीत एकै चोटि राख, अनि गीत नि सुन्न पाइनि, पोस्टिङ नि थोरै हुनि।