Posted by: ritthe February 6, 2008
-- चौतारी - ९८ --
Login in to Rate this Post:     0       ?        

सबै सुझाव स्वागत योग्य छ, तर झिल्केको कूरामा अलिकती फरक मत छ मेरो

त्यो २००० पोस्ट सम्म लैजादा पेजहरु निक्कै लामा भएर शायद चौतारीको विन्डो खुल्न वा रिफ्रेश गर्न बढी समय लाग्छ कि? त्यस्तो भये भने बेमजा हुन्छ
र अर्को कुरा छोटो मिठो भयो भने रमाइलो बढी गरेको अनुभव हुन्छ (स्मरणिय) हुन्छ
मेरो सुझाव मात्र है, के गर्दा राम्रो हुन्छ तेसै गरौ!

Read Full Discussion Thread for this article