Posted by: Rahuldai February 6, 2008
-- चौतारी - ९८ --
Login in to Rate this Post:     0       ?        

कुरो निकै अघि बढि सक्या रैछ, एक छिन फूटबाल र काम् दुबै मा ब्यस्त भएको बखतमा।
झिल्के ब्रो, तारेमाम्।
चित्रेब्रो को अध्यक्षतामा मेरो नि समर्थन छ। ठुल्दाईको इन्डोर्समन्ट पाए पछि कस्को हिम्मत बिरोध गर्ने।

 यतिका मेहनत गर्ने चित्रे, जमनत खाने भित्रे? यो त हजम भेन नि। मखुला?

Read Full Discussion Thread for this article