Posted by: Birkhe_Maila February 6, 2008
-- चौतारी - ९८ --
Login in to Rate this Post:     0       ?        

लोल झिल्के!

अब हेरि तो लापता सापता हुने कुरो भन्या त एक ठाम बाट अर्को ठाममा हिँडडुल अर्ने हो के रे, जताडि नि के जाति इन्टरन्याठ हेर्न त मिल्छ भन्छु र! जे भ' नि अब तो पदभार गरन अर्ने  कुरो चाइँ बुडो भइयो के रे फुर्ती सेलाओ तेसइले तिमी ठिटाहरु नै सम्हाल बाबै!

नमस्ते सम्धीज्यू, सम्धिज्यूको लेखाइ पढ्ने परतिछ्छेमा छु पर्भु!

Read Full Discussion Thread for this article