Posted by: world_map February 6, 2008
-- चौतारी - ९८ --
Login in to Rate this Post:     0       ?        

हा हा! जिम्मी बुडाले हँसाए! दामी लेख्यौ बुडा, जताको भाषा नि ठ्याक्कै नक्कल गर्न सक्ने, बुडालाइ हलिवुडतिर 
पठायो भने त नामी हिरो हुन्छन् जस्तो छ!

झिल्के बुरो, मलाइ ब्याकग्राउन्डमा बसेर काम गर्न धेरै रमाइलो लाग्छ, त्यसैले म चौतारीको लागि  लुकेर, जासुसी
गरेर काम गरि नै रहनेछु!

Read Full Discussion Thread for this article