Posted by: Amazing February 6, 2008
Login in to Rate this Post:
0
?
![](/wysiwyg/editor/images/smiley/msn/thumbs_up.gif)
![10 more flags than likes deactivates post.](/wysiwyg/editor/images/smiley/msn/thumbs_down.gif)
नमस्ते गाम्लेहो के छ खबर?
अब हाम्रो चौतारीको १०० बिशेषअंक को धमाकेदार तरिकाले मनाउनको लागि एउटा समिती बनाउन पर्यो, यदी जनताको इच्छा छ भने म पनी सदस्यमा बस्छु हे हे तर अध्यक्ष भने चित्रे ब्रो नै हुनुपर्छ कि ? यो मेरो एउटा सानो सल्लाह है। गाम्लेको बिचरा पनि बुझौ कि?