Posted by: world_map February 6, 2008
ROSE- यो Thread तीम्रो नाममा
Login in to Rate this Post:     0       ?        

वाह झिल्के! दाऽऽमी गो यो भाग नि! 
तिमीलाइ जिन्दगीको हरेक मोडमा गानाको याद आउँछ कि के हो? अझ छिनछिनमै गानाको बोलहरू सम्झन्छौ त बा!
आफूलाइ त लिरिक्स पटक्कै आउँदैन, सम्झिनै सक्दिनँ, म त खालि धून गुन्गुनाउँछु, अनि साथीहरूले सोध्छन्,' यो
कुन गीत हो?' अनि मलाइ फसाद पर्छ, किनकि मलाइ आफूले गुन्गुनाएको धुन समेत के हो थाहा हुँदैन, तैपनि
गुन्गुनाउँन चैं छोड्दिनँ! 

मान्छेको वर्णन गर्न र यताउताका कुराहरू मज्जाले घुसाउन चैं सिपालु छौ तिमी। यसमा तिमीलाइ 'A' दिन्छु। तर 
यो भागको शीर्षक चैं कता कता चोरेको जस्तो लाग्यो, अनि कथामा त्यस्तो केही उल्लेख नभएको हुनाले त्यति मिल्दो
जस्तो लागेन।

Read Full Discussion Thread for this article