Posted by: Rahuldai February 6, 2008
-- चौतारी - ९८ --
Login in to Rate this Post:     0       ?        

त्यही जसो लाग्यो, बिस्टे!


पानी मरुवा हरु, हुरी आउने बिस्टेको मा, टेबुल् मुनि लुक्ने फिस्टेहरु।
आफुले एक राउन्ड खोक्न नि भ्याइसकें। दोस्रो राउन्डको तारेमाम् यही उपल्क्षमा दिनु पर्ला।
दोस्रो राउन्डको खोकाई बाकी नै छ। फुर्सदको समय सदुपयोग गरम् कि भनेर छिरेको। सब कान्छीको भोजनालयमा मोजनालय बनाउदै होला भन्न्चु र।

Read Full Discussion Thread for this article