Posted by: visitor February 6, 2008
-- चौतारी - ९८ --
Login in to Rate this Post:     0       ?        
नमस्कार अनी बुधबारे जदौ सप्पै गाम्लेहरु लाई
तिम्रातिर हिउ पर्ने कुरा गर्छौ लहरे हाम्रा तिर त आधी बेरी आर धुन्दान छ्
हिजो त झन्डै उडाको आफ्नो छानो नि, दुई पटक आयो क्यार
रातभरी सन्ख फुक्य जस्तो साइरन बजार टेन्सन,२२-२५ जना लाई लाग्यो केरे भन्ने सुन्छु
यो औरिका जा गये नि सुख छैन ,टोर्नडो,हुरिकेन,भैचालो,आग्लागी,हिमपात ले जा गये नि लखट्ने
लौ आफु ले त अहिले सम्मा केही सोचिया छैन सत्बास्की को लागि, केही दिमागा आए झ्वाट्ट लेखौला
Read Full Discussion Thread for this article