Posted by: serial February 6, 2008
-- चौतारी - ९८ --
Login in to Rate this Post:     0       ?        
तेतै तिर आउछु भनेर भर्जीनिया सम्मा म आएकै हो, तेसै बिचमा काम यता परेपछी यताइ आउनु पर्‍यो, तर भर्जीनिया बसाइ हुँदा म: म: चाँही बनाएर खाएकै हो, त्यो पनि दुई महिन भैसकेछ। एक्लाई भएपछी बनाउने जोस पनि आउँदैन। 
मैले पनि हेरे त्यो हल्ला बोल भन्ने फिलिम। एन्दिङ झुर भयो, अरु सबै ठिकै थियो।
अनी रित्थे सान म नहुँदा राती चौतारीमा हल्ला गर्दै बस्ने अनी हिजो म हुँदा कता सवारी नि। नाक मुख पनि देख्न पाएन।
Read Full Discussion Thread for this article