Posted by: Birkhe_Maila February 6, 2008
-- चौतारी - ९८ --
Login in to Rate this Post:     0       ?        

""कृपया शतक महोत्सवमा राखिने आकर्षणहरूको बारेमा आ-आफ्नो सुझाव दिम्!""

अनलाईन फोरमको इतिहासमै धेरै कम होलान चौतारि जस्तो नियमित स्तंभले १०० भाग पुर्याउन लागेको, त्यसैले वास्तवमै भ्याउनेहरुले यसमा अविश्मरणीय सहभागिता जनाउनु पर्छ जस्तो लाग्छ। यसमा राय सुझावको लागि मेरो प्रारम्भिक राय सुझाव-

१) तपाइँलाई कस्ता कुराहरु आकर्षक लाग्छ?

२) बिषयवस्तु कस्तो होस भन्ने लाग्छ?

३) कथा, कविता, गित, चुटकिला, प्रयोगकर्ताहरु बिचको फेक सम्बन्धको (रिसराग,मेलमिलाप, भोजभतेर) रमाइलो प्रस्तुती, दोहोरी गित, चित्रकला, आफ्नो स्वरको गित, भाषण, भनाई ईत्यादी कुन कुन कुराले बढि मनोरंजन देला जस्तो लाग्छ, र यसलाई कसरि प्रस्तुत गर्दा राम्रो होला?

 

Last edited: 06-Feb-08 08:52 AM
Read Full Discussion Thread for this article