Posted by: Birkhe_Maila February 6, 2008
देवकोटाको नेपाल
Login in to Rate this Post:     0       ?        

राम्रो निरन्तरता छ जोमसोमजी! लगावलाई नछाडौँ!

त्यो माथीको 'नरुवाऊ' शीर्षकको कवितामा --"अनि मेरो छाति गर्भले फुल्न थाल्छ" मा 'गर्वले' होला! 

साधारण कुरा हो तर, कविता पढ्दा चाहिँ अर्थ अर्को लाग्ने देखेर खट्केकोले भनेको मात्र हो!

अरु नि थपौँ रचनाहरु, शुभकामना छ!

 

 

Read Full Discussion Thread for this article