Posted by: भउते February 5, 2008
-- चौतारी - ९८ --
Login in to Rate this Post:     0       ?        

हैन हउ हर्के दाइ, त्यो बँदेलको साँप्रा एउटा दुइटा त यता पनि पठाम न, पार्शल गरेर। २-४ जनाको बङ्गारा झार्नी भनेको, बँदेलको साँप्रा नचपाइकन सकिँदैन जस्तो छ। बरु हउरका बङ्गारा नछुम्ला नि मैले, बँदेल पठाइदिए देखि।

नेप्ची भावी, साह्रो चर्की नै रे'छन भने पानी मिसा'र खाम्ला नि।  माग्न त जानै पर्ला जस्तो छ। बरु मैँयाको ज्यान हेर्दा त मलाई हिड्नै नपर्ला जस्तो लायो। झ्याप पारेर काँधमा बोकेर हिड्लिन जस्ति छिन के रे।

लहरे बउचा, छु दु हालखबर? अब धेरै नेवारीमा बोलम भने बच्चाहरुले बुझ्दैनन्, नेवारको छोरा-छोरी भन्न मात्र हुन् के, म भटटटटट बोल्न ला'सि मेसै पाउँदैनन् यिनेरुले।

Read Full Discussion Thread for this article