Posted by: Rahuldai February 5, 2008
-- चौतारी - ९८ --
Login in to Rate this Post:     0       ?        
लोल् बिर्खे बा, लोल्
नेवा भाषा क्या खासा भनेको यही हो। इण्डो तिबेटियन समूहको परेकोले, संस्क्रित निस्रित भाषा जस्तो एकले अर्को को भाषा बुझिने(आंशिक भए नि) भाषा परेन। केही अंश, संस्क्रित, केही तिबेटियन् र केही अन्य भाषा संग मेल खाने भएकोले नेपाली भाषीलाई अलि सिक्न लेख्न गाह्रो हुनु स्वाभाबिक नै मान्नु पर्छ।
फ्रेन्च भाषामा साबुन लाई साबों: भनिन्छ भने नेवारीमा पनि ठ्याकै साबों: नै भनिन्छ। संयोग मात्र हो कि अरुथोक नि मिल्छ, रिसोच गर्न बाकी छ। यस्तामा रिसोच गर्ने बजेट हुदैन क्या रे, नेपालमा जेट किन्न पैसा न भए जस्तै।
Read Full Discussion Thread for this article