Posted by: Birkhe_Maila February 5, 2008
भिनाजु
Login in to Rate this Post:     0       ?        

"एक चोटी तिम्रो दर्शन मात्रै गर्न पाए नी गति पर्थे म त --" भाकै कुरा भनेँ मैले।

हो पर्भु हो! भाकै कुरा गर्या हो! अब तेसरी मजाले कुलो काटेर आफ्ना खेततिर पानी तर्काएँ भन्दा कुन चइनिको धान सप्रने भो नि कठै! अब कुन चइनि बजियाको भाग्गे चम्क्या हो के जान्नु, तर तेसको रिन खाइया रेछ क्यारे पूर्वजुनीमा क्यार्नु!!!

चोटिलो गयो पर्भु!

 

Read Full Discussion Thread for this article