Posted by: Deep February 5, 2008
Login in to Rate this Post:
0
?
लौ न ख्याल ख्यालको जन्मदिनमा साँच्चिकै शुभकामना? राम् राम् राम्! म त चौतारीमा जिस्किदै थिएँ -- एक बर्खाँ पान्सात चोटी मनाईदिन्छु म त जन्मदिन --कसैले ह्याप्पी बर्थडे भन्दे आजै नी मनाम्ला भन्दै---
ल यो सालको जन्मदिन गईसक्या छैन -- यहाँ साथिहरुले दिएका शब्दपुष्पहरुलाई साँचेर राख्छु --त्यै दिन यि सबै फुलहरुको माला गासम्ला।
सबै साथिहरुलाई धेरै धेरै धन्यबाद।