Posted by: ritthe February 5, 2008
-- चौतारी - ९८ --
Login in to Rate this Post:     0       ?        

लोल! लहरे
रिट्ठेले आफ्नो उमेर राखेछ र जिम्मालको उचाइ राखेछ रे?
भन्या मतलब त्यो २८-३० तिम्रो उमेर होइन र?? अली कम भएछ क्यार
अब २-४ बर्ष त तल माथि भाईहाल्छ नि
अनी लहरेलाई अझ थाहा रइनछ जस्तो छ, जिम्मालबाको उचाइ तानतुन पारेर पनि ४-५ फीट पुग्दैन भनेर
तरुनो हुँदा बुढा अल्गो त निक्कै अल्गै हो रे, तर पछी भिटामिन धेरै भएर घट्दै गा' हो रे भन्ने सुन्या हो

Read Full Discussion Thread for this article