Posted by: Amazing February 5, 2008
ROSE- यो Thread तीम्रो नाममा
Login in to Rate this Post:     0       ?        
ठुलि यस्तो राम्रो रोज् दियको दादालाइ? अब यो रोजचाइ तिर्मो लागि ल, जतन गरेर राख नि फेरि लोल्, U gave me only one Rose, there are thousands from my side to you

-----------

बिर्खे ब्रो, तपाइको निरन्तर् हौसला र सुझावले नै मैले लेख्या हो, अब मैले के भन्ने म त कमेन्ट पढेर नै ट्वावावा परे, खुशिले गद्गद भयेर , धेरै धेरै धन्यबाद अनि यसरि नै यो सिरिजलाइ निरन्तर्ता दिनेछु।  I took your comments seriously, I hope you were not joking , Joke nai bhaye pani No problem bro
-----------

सुन्तले ब्रो हो हो , हाम्लाइ पनि तेस्तै हुन्थ्यो यार्, छाता ओढन मन लाग्ने तर नहुने, कर्कलाको पात ओढ्यो भने इज्जत जाला भन्ने डर हे हे, अनि फेरि हाम्रोमा त पानिकागज पनि हुन्थ्यो, त्यो ओढेर चप्प्लले पछाडि  हिलै छय्याप्नु भन्दा त पानिमा रुझ्दै हिड्न् बेश नि हा हा, ति दिन्हरु ओ माइ गड्, भुलि ग्य पाप लाग्ला..........

------------
दिपिका नानु, ल मैले त्यसो भन्या कहा हो र? केटि  देखि नस्कया त होइन नि, अब केटि नै नभय म कसरि बाच्ने भन त लोल्, मैले भन्न खोज्या के भने नि, केटिहरु प्रशसा का भोका हुन्छन् भन्या मात्र हो, BUTे  मैले त कहिले पनि झुटो प्रशन्सा गर्या छैन है रोज्लाइ। त्यत्तिकै आरोप लाउन पाइन्छ लोल्

---------------
भौते ब्रो, धेरै धेरै धन्यबाद, तपाइजस्तो राम्रो लेखन् जान्ने ेमान्छेले यसरि मेरो प्रशन्सा गरेको त आफैलाइ बिश्वास नलाग्ने,   कहिलेहाइ त मलाइ पनि रोजको नाममा २-४ वटा गजल लेखु लेखु जस्तो लाग्छ्, तर के गर्नु हाम्रो दिमागले कहिलेऐ भयौने होइन,  सुन्न त प्रेममा सबै कबि हुन्छन् भन्ते तर मलाइ कहिल्यै फुरेन दाइ, लौ न केहि उपाय छ कि?

------------


Read Full Discussion Thread for this article