Posted by: NayaSadak February 5, 2008
How is your Luck?तपाईको भाग्य कस्तो छ?
Login in to Rate this Post:     0       ?        

गत बर्ष कोही बैबाहिक जीबन्मा प्रबेश गर्नुपर्‍यो भनी ज्योतिशचार्य को खोजिहुँदा एस्तै धागोमा पढन पाएको थिए , तेही कुरा दोहोर्याएको मात्रैहो। बाजे , गुरु भन्दा पडितजी भन्दा उत्तम होला भन्ने मनसाय मात्रै ब्यक्त गरेको हु। ब्यक्तिगत जानकारी भने छैन ।  धन्यवाद रिट्ठेजी .

 
Read Full Discussion Thread for this article