Posted by: Rahuldai February 5, 2008
Login in to Rate this Post:
0
?
तारेमाम गाम्लेहरु!
के छ ताअाअाअाआ?
मंगलबारे, मंगलमय जदौ!
तिमीलाई म के भनुं
फूल भनुं कि जुन भनुं,
उपमा धेरै म के देउं,
तिमीलाई मन कि मायालु भनुं।
( What shall I call you? shall I call you flower or shall I call u moon? )
सार्क अडियो भिजुयल प्रोग्राममा दिइएको अंग्रेजी रुपान्तरण सहित)