Posted by: ritthe February 4, 2008
-- चौतारी - ९८ --
Login in to Rate this Post:     0       ?        
मानिस हराएको सुचना
चौतारी गा.बि.स. वडा न   ४२० मा ढकमक्क डेरा गरी बस्ने बर्ष यस्तै २८-३० होला क्यार, चामल गोरो उचाइ: ४-५ फीट त कसो नपुग्ला तान तुन पारेर , केश- खैरो छ कि मोरो को के थाहा हौ मलाई
गीतन्जली कार्यक्रमका संचालक लहरे लाल लाकुल (हर्क बहादुर जी को भनाइ अनुसार निक्कै सोकाकुल) हराइ रहेको हुँदा फेला पार्नु हुने माहनुभावले यही गीतन्जली कार्यक्रमको कार्यालयमा लखेट्दै पठाइदिन हुन अनुरोध गर्दछौ !


भवदिय
सन्योजक


Read Full Discussion Thread for this article