Posted by: miss_ me February 4, 2008
-- चौतारी - ९८ --
Login in to Rate this Post:     0       ?        

:)

दर्शन, तारेमाम,जदौ,सलामवालिकुम सप्पैलै

हरिशरणम!

लु मनि आए है त यसो हातेमालो अर्नलै।

 हन जिम्माल बाले कुरो चै मुनासिव अर्नु हुन्छ कहिले काइ चै । मलै त्यो के जाति हो ध्यानाकर्शन भन्ने कुरो राउरो लाग्यो । सन्चओ बिसन्चओ को सात्साथै आफू हास्ने र केभन्च त्यो अरुलाइ नि हसाम्ने  मनोरन्जनपूर्ण बनाम्नु पर्च चौतारी।

अनिखेरि त्यो चुनापको थालनी भएको थियो के रे  र के कति कारणले बिचैमा रोकियोत?!! त्यसको  जवाफ दिनु पर्च चित्रेभाइले पनि ।थालनी भाको कुरो को अन्त्य पनि त हुनुपर्च नि ।कसो चित्रेकिजा

 

 

Read Full Discussion Thread for this article