Posted by: SurNaTal February 4, 2008
ROSE- यो Thread तीम्रो नाममा
Login in to Rate this Post:     0       ?        

धेरै पछी पढ्न सकें।
निक्कै उत्क्रिठ गई राको रहेछ।

र उहिले स्कुले जीवन र वर्शाको सम्झना यता पनि पैरो गयो।
पिँडालुको पातले कती सुन्दर छाता बनाउंथ्यो, १०-१२ बर्से उमेर सम्म। अलिकता किसोरपन छल्किए पछी लाजको अंस थपिएर होला, पिंडालुका पातहरुले पानी छेकेनन बरु रुझ्दै हिंड्न राम्रो ठानियो। उमेरै त्यस्तो होला।

Read Full Discussion Thread for this article