Posted by: Birkhe_Maila February 4, 2008
ROSE- यो Thread तीम्रो नाममा
Login in to Rate this Post:     0       ?        

अर्को कुरा- कथा, यात्रा संस्मरण, चुटकिला, जोक, व्यंग, कविता, तथा जुनसुकै लेखाई ( इतिहासपरक, अनुषंधानपरक, खोजमुलक, ओपिनियन बाहेकका कुराहरुमा) , जनरलाइजेसन हुँदैन जस्तो लाग्छ। कन्टिन्यू गरौँ ब्रो मजा आइराको छ!

 

Last edited: 04-Feb-08 03:02 PM
Read Full Discussion Thread for this article