Posted by: Birkhe_Maila February 4, 2008
-- चौतारी - ९७ --
Login in to Rate this Post:     0       ?        

लोल रिट्ठे!

तो २ सय रुप्पे जाबोमा ले कि ले भन्दैनन बाबै हाउँरो सम्धी त! बरु सम्धीलाई मर्का परो भन्देखुन अरु पान-सात सए थप्दिन्छन बाबै! हो कि हैन सम्धीज्यू? यि आलाकाँचा ठिटाले हाउँरो दम्तरी कत्तिको दरो छ के बुझ्थे बरा!

ल चित्रेलाई त सम्पुर्न इतिहासै कन्ठ रेछ ए रात्तै!

Read Full Discussion Thread for this article