Posted by: Birkhe_Maila February 4, 2008
-- चौतारी - ९७ --
Login in to Rate this Post:     0       ?        
हन बिस्टे सम्धी क्यारिँदै छ?? हउरो हात त चाइन्जो पोटिलो देख्छु त ए रात्तै? बुडेसकालाँ तरुनो भा' हो कि बाथको बेथाले सुन्नेर तेस्तो भा' हो हात?? अनि तो के दोटा भनेर देखाम्नु भा हो??? दोटा भैँसि थाक्यो भन्या हो कि??? आपत परो त गाँठे भैँसि थाको भन्देखुन त! अस्ति सम्म त सम्धिकाँ दोटा जखमलीका लैनु भैँसि छन् दूधको छेतोखेलो छ भनेर सुन्या थेँ त! म बुडो बरु सारै कुराउनी खान मन ला'र सम्धीका तिर कुराउनि पका'र खाम कि भनेर आउने बिचाराँ थेँ त! क्यार्नि होला अब???
Read Full Discussion Thread for this article