Posted by: Rahuldai February 4, 2008
-- चौतारी - ९७ --
Login in to Rate this Post:     0       ?        

तारेमाम रिट्ठे, चित्रे!

 हो हो, चित्रे, हिजो रिट्ठे अन्तरे अनी बुढा पून्टे तिनै जना मच्चिदै उफ्रदै थिए। हाते बल लाई फूटबल भनी हेरी रमाउने देखी हाँस्दै बसें म त। त्यस्तो नि फूटबल हुन्छ? सामान्य ज्ञान नै न भे जस्तो। फूट माने खुट्टा, बल माने भकुण्डो। मुकुन्डो लागेर खेल्ने भकुण्डो हुन्छ र चित्रे?
 
 

Read Full Discussion Thread for this article