Posted by: PallaGhareAntare February 3, 2008
-- चौतारी - ९७ --
Login in to Rate this Post:     0       ?        

लौ साँप्रा बार्बिक्यु बनाइयो, एक भाँडो बियर ले'र बसियो। तो ब्रेडिको गोलीगाठाँ ताकेर हान्न पर्च अब। अस्ति देखिन खोल्च्याँङ खोल्च्याँङ गर्दैथ्यो।

रिठ्ठे र पुन्टे दाइ तयार हैन? पर्वते र लहरेको सातो लिनि हो अब।

Read Full Discussion Thread for this article