Posted by: Ishwor February 2, 2008
Fan of Karna Das
Login in to Rate this Post:     0       ?        

I'm a great fan of Karna Das, who is known as one of the best singer of Nepal. Please upload any song audio/video to this tread. I've one....

मलाई भोलि केहि भए
दैवले बिचैमा चुँडि लगे
तिमिले जिउने आधार खोज्नु
एकांकी यो लामो जिवन
गुजार्नलाई गाह्रो लागे
मन मिल्ने जिवनसाथी रोज्नु
मलाई भोलि केहि भए

सङ्घर्ष गर्दा गर्दै
उतार चढाव भोग्दा भोग्दै
बिचैमा मेरो अवसान भए
तिमिले जिउने आधार खोज्नु
हिंड्दै जाँदा भावनालाई बुझ्ने
हितकारी मान्छे भेटे
निसंकोच नाता जोड्नु
मलाई भोलि केहि भए

बाधा र अड्चन फुकाई
टिका चुरा श्रीङ्गार सजाई
गुलाफ झैं बनी प्रिय
काँडा बिच पनि जिउन सिक्नु
हिंड्दै जाँदा भावनालाई बुझ्ने
हितकारी मान्छे भेटे
निसंकोच नाता जोड्नु
मलाई भोलि केहि भए
दैवले बिचैमा चुँडि लगे
तिमिले जिउने आधार खोज्नु
एकांकी यो लामो जिवन
गुजार्नलाई गाह्रो लागे
मन मिल्ने जिवनसाथी रोज्नु
मलाई भोलि केहि भए...

go to this web, http://inashrestha.blogspot.com  click on the top.

I'm trying to upload that song here.

;-)>

inashrestha

Last edited: 02-Feb-08 09:05 PM
Last edited: 06-Feb-08 05:06 PM
Read Full Discussion Thread for this article