Posted by: Harka_Bahadur February 2, 2008
-- चौतारी - ९७ --
Login in to Rate this Post:     0       ?        
लु हेर हन के भयो हौ आझ गाम्लेहरुलाई, हिजो चुनाव गराये क्यारे आझ थकेछन्की के हो ? अगी मिस नानी फुत्त आएकी थिन जस्तो लगेको थियो,, लु सुतम सुतम्।। आफु त अगी देखी यता र उता गरेर बशेको वाक्क भ्यियो हौ क् गर्ने लौ।।।।।।।।।।।।।  
Read Full Discussion Thread for this article