Posted by: Harka_Bahadur February 2, 2008
-- चौतारी - ९७ --
Login in to Rate this Post:     0       ?        
ओह हो मिस नानी के छ हौ खबर्।। हिजो चुनाव भएको जित्नेको घरमा भातेर थियो  होला सबै जाड खाएर सुतेका होलान आफु त बहिस्कार बादी  पारीयो , कल्ले जित्यो थाहा नै भएन। अब बुधो भएसी निन्द्रा चाडै खुल्ने रयिछ अनी यस्हो चौतारी तिर तरुना थिथ थिथी हरु छन्की भनेको त मोरा मोरी हरु सबै सुतेर बशेका रयिछन "लैनो bhaiyi जस्तयी" आयिन्न्न्न्न्न्न आयिन्न्न्न्न्न्न्न्न्न्न गर्दै छन ल हेर।।। हुर्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र हुर्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र ए उथौउुउुउु हो उथौउुउुउु
Read Full Discussion Thread for this article