Posted by: Harka_Bahadur February 2, 2008
-- चौतारी - ९७ --
Login in to Rate this Post:     0       ?        

खै सबै जना सुकला।। उथम हो गौलीएीएीए  हो उथम, हैन घाम टाउको माथि आयी सक्यो हौ, किन यसरी सुतेकहुन यिनी हारु, आफु यहाँ तीन गाउँ घुमेर आएए सकियो, गा बी श को मीतिङ भ्यएर आएको म त। लु उथम आझ अब शनिबार, बूङूर्लाई प्रेसउरे कूकर म राखेर १२ सिथि लागार, नून खोर्सानीमा साँधेर चिसो बियर सँग कौसीमा बशेर खानु पर्छ लु गौले हो उथौ।

Read Full Discussion Thread for this article