Posted by: भउते February 1, 2008
DEEP, HAPPY BIRTHDAY TO U!
Login in to Rate this Post:     0       ?        





ओहो दीप ब्रो को नि आजै जन्म-दिन हो र भन्या !
कि सोमले जुम्ल्याहा नानीहरुसँग उपहार आधि आधि अर्ने पिलान हो, हँ
जन्म दिनको धेरै धेरै शुभकामना दीप ब्रो !
ब्रो को रमाइला कथाहरुले आउँदा दिनहरुमा साझा झकमक भैरहोस्। बाङ्गे अब अलिक सुध्रिओस।



Read Full Discussion Thread for this article